काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ ललितपुरको प्राचीन भित्री शहर (पाटन)मा पनि चार प्रमुख नारायणहरू विराजमान छन् ।
| ललितपुर/पाटनका चार नारायणहरू Four Major Nārāyaṇas of Lalitpur / Pāṭan | |||
|---|---|---|---|
| क्र.सं. | काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायण | ललितपुरको सम्बन्धित चार नारायणहरू | कैफियत | 
| १ | चाँगुनारायण | स्वथः नारायण | यस नारायणलार्इ विरिञ्चि वा केशव नारायण पनि भनिन्छ । | 
| २ | इचंगु नारायण | कुम्भेश्वरको नारायण | पोखरीको उत्तरपट्टि | 
| ३ | शेष नारायण | अग्निशालाको नारायण | अग्निशालाको सत्तलपछाडि | 
| ४ | विशंखु नारायण | साैगः टोलको नारायण | नासःद्यः र महाःद्यः बीचको | 
* ललितपुर, स्वथः टोल निवासी अनन्त अाचार्यबाट प्राप्त जानकारी ।
