काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ काठमाडाैँको प्राचीन भित्री शहरमा पनि चार प्रमुख नारायणहरू विराजमान छन् ।
| काठमाडाैँका चार नारायणहरू Four Nārāyaṇas of Kāṭhmāṇḍu | |||
|---|---|---|---|
| क्र. सं. | काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायण | काठमाडाैँको सम्बन्धित चार नारायणहरू | कैफियत | 
| १ | इचंगुनारायण | इखानारायण | बाङ्गेमुढा | 
| २ | चाँगुनारायण | अट्को नारायण | अट्को टाेलको यस नारायणलार्इ विरिञ्चि नारायण पनि भनिन्छ । | 
| ३ | विशंखु नारायण | ह्युमत टोलको नारायण | ह्युमत टोल नपुग्दै तुकं बहाःको ठीक विपरीत गणेश मन्दिरको भित्र चोकमा | 
| ४ | शेष नारायण | अोन्दे नारायण | अोन्दे टोलको शिखरशैलीको नारायण | 
 
No comments:
Post a Comment