Visit Changu

Considered the oldest temple of Nepal, Changu Naryan provides an important source of historical knowledge. It is important in all aspects of social, cultural, historical and religious life.

Tuesday, November 21, 2017

ललितपुरका चार नारायण


काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ ललितपुरको प्राचीन भित्री शहर (पाटन)मा पनि चार प्रमुख नारायणहरू विराजमान छन् ।

ललितपुर/पाटनका चार नारायणहरू
Four Major Nārāyaṇas of Lalitpur / Pāṭan
क्र.सं.काठमाडाैँ उपत्यकाका
चार प्रमुख नारायण
ललितपुरको सम्बन्धित
चार नारायणहरू
कैफियत
चाँगुनारायणस्वथः नारायणयस नारायणलार्इ विरिञ्चि वा केशव नारायण पनि भनिन्छ ।
इचंगु नारायणकुम्भेश्वरको नारायणपोखरीको उत्तरपट्टि
शेष नारायणअग्निशालाको नारायणअग्निशालाको सत्तलपछाडि
विशंखु नारायणसाैगः टोलको नारायणनासःद्यः र महाःद्यः बीचको

* ललितपुर, स्वथः टोल निवासी अनन्त अाचार्यबाट प्राप्त जानकारी ।

काठमाडाैँका चार नारायणहरू

काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ काठमाडाैँको प्राचीन भित्री शहरमा पनि चार प्रमुख नारायणहरू विराजमान छन् ।
काठमाडाैँका चार नारायणहरू
Four Nārāyaṇas of Kāṭhmāṇḍu
क्र.
सं.
काठमाडाैँ उपत्यकाका
चार प्रमुख नारायण
काठमाडाैँको सम्बन्धित
चार नारायणहरू
कैफियत
इचंगुनारायणइखानारायणबाङ्गेमुढा
चाँगुनारायणअट्को नारायणअट्को टाेलको यस नारायणलार्इ विरिञ्चि नारायण पनि भनिन्छ ।
विशंखु नारायणह्युमत टोलको नारायणह्युमत टोल नपुग्दै तुकं बहाःको ठीक विपरीत गणेश मन्दिरको भित्र चोकमा
शेष नारायणअोन्दे नारायणअोन्दे टोलको शिखरशैलीको नारायण